काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायका परीक्षाहरु स्थगित गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै विश्वविद्यालयले पूर्वनिर्धारित माघ ९ गतेदखि मसान्तसम्मका परीक्षाहरु स्थगित गरेको हो ।
विश्वविद्यालयले एक विज्ञप्ती जारी गर्दै विभिन्न शैक्षिक कार्यक्रमअन्तरगत सञ्चालनमा रहेका र सञ्चालन हुँन बाँकी रहेको परीक्षाहरु स्थगित गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा.शैलेषमणि पोखरेल नियुक्त