झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १८ : २५
झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवासमा पुगेका छन् ।

भारतमा मिर्गौला प्रत्‍यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका खनाललाई भेट्न प्रधानमन्त्री देउवा खनाल निवास डल्लु पुगेका हुन् ।अहिले खनाल निवास डल्लुमा भेटवार्ता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस