काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल हुनेछन् ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले योगीले रेल्वे विधेयक २०७६ र प्रत्यायत (एक्रिडिटेशन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानूनमन्त्री गिरी
सदनमा उठेका विषयको जवाफ दिन सभामुखले गरे सरकारलाई रूलिङ
सरकार र काठमाडौँ महानगरबिचको गाईजात्रा अन्त्य होस् : सांसद केसी