काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगहरुमा सिफारिस गरेकाहरुको बुधबार बिहान शपथग्रहण हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार शपथ ग्रहणको कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको जानकारी दिए ।
राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शपथ गराउनेछन् । यस्तै सदस्यहरुलाई भने सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०७७, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद्को बैठक आज बस्दै
संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य