चितवन । संयुक्त एम्बुलेन्स चालक संघले चितवनका ९ जना पत्रकारलाई सम्मानित गरेको छ ।
भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालले तेस्रो वार्षिक साधरणसभामा स्वास्थको क्षेत्रदेखि सामाजिक क्रियाकलापमा योगदान पुर्याएको भन्दै चितवनका पत्रकार सम्मानित भएका हुन् ।
सम्मानित हुनेहरुमा विप्लव काफ्ले , कोमलचन्द्र भगत, राजेन्द्र आचार्य, विवेक पोखरेल, रमेश पौडेल, राजु चौधरी, विनोदबाबु रिजाल, राजेश घिमिरे र रामकान्त पौडेल सम्मानित भएका हुन् ।
सम्मानित पत्रकारलाई भरतपुर महानगरका मेयर रेनु दाहालले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन ।
सम्मानित हुनेहरुमा रमेश पौडेल, कोमलचन्द्र भगत, विप्लव काफ्ले, राजेन्द्र आचार्य, राजु चौधरी, विनोदबाबु रिजाल, राजेश घिमिरे, रामकान्त पौडेल, र विवेक पोखरेल सम्मानित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० माघ २०७७, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै