बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने नेकपाको निर्णय
बुधबार, १४ फागुन २०७६, १३ : २६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम
संसद्मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम
एमालेमै फर्किने तयारीमा वामदेव गौतम
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
वामदेवले फर्काए ओलीलाई जवाफ