काठमाडौँ । निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ । सधैँ झैँ माइतीघरबाट आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए ।
सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्दै पानीको फोहरा हानेको छ । सो क्रममा प्रहरीसँग ठेलमठेलसमेत भएको छ । शिक्षकहरूले प्रहरीमाथि ढुंगा पनि हानेका थिए ।
शिक्षा ऐनलाई बटम लाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औँ दिन हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूको सडक प्रदर्शन आज पनि जारी
विद्यार्थी, शिक्षक, कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू अनशनमा