काठमाडौँ । शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् ।
चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले १५ चैतसम्म अनशनमा बस्ने जनाएको छ । महासंघका अनुसार धर्नामा बसेको आज ५ दिन भइसकेको छ ।
अनशन बिहान ८ देखि ६ बजेसम्म बस्ने महासंघले जनाएको छ । सहमति अनुसार ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान शिक्षकहरूको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १२ : ४२
लेखकबाट थप