विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०८१, ११ : ५५
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा विपक्षी दलले उठाएका सवालको प्रधानमन्त्री केपी ओलीले जवाफ दिँदै छन् ।

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस