काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रवक्ता मनिष झा र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्दै कुलमानलाई हटाएर सदन र सदन चर्काउने चेतावनी दिए।
विपक्षी दलहरूको आवाज उठाएपछि सभामुख देवराज घिमिरेले कुलमानबारे सदनलाई जानकारी गराउन रुलिङ गरे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान र हितेन्द्रदेवको मुद्दामा आज तेस्रो दिनको सुनुवाइ हुँदै
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै
हेर्दाहेर्दैमा राखियो कुलमान र हितेन्द्र दुवैको रिट
कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा
कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेसी
सर्वोच्चमा कुलमानको रिट दर्ता, भोलिलाई पेसी