काठमाडौँ । बिहीबार बिहान असमको मोरिगाउँ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मोरिगाउँ केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु आसामको मोरिगाउँमा १६ किलोमिटर गहिराइमा थियो । आसाम सबैभन्दा धेरै भूकम्प प्रभावित क्षेत्रमा पर्ने राज्य हो। त्यस्ता भूकम्पका झट्काहरू प्रायः त्यहाँ महसुस भएरहेका हुन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विनाशकारी भूकम्पको संघारमा भारत
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो
जापानमा शक्तिशाली भूकम्प