एजेन्सी । कतारका अमीर शेख तमिम बिन हमद अल-थानी सोमबार राति भारत भारत भ्रमणमा पुगेका छन्।
उनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं नयाँ दिल्ली विमानस्थलमा गएका थिए।
भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमद अल-थानी फेब्रुअरी १७ देखि १८ सम्म भारत भ्रमणमा छन्।
कतार र भारतबीचको कूटनीतिक सम्बन्ध ७० को दशकमा सुरु भएको थियो।कतारले जनवरी १९७३ मा भारतस्थित आफ्नो दूतावासको लागि पहिलो चार्ज डी'अफेयर्स नियुक्त गरेको थियो।
मे १९७४ मा, कतारले भारतमा आफ्नो पहिलो राजदूत नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका आरोपी राणा भारत सुपुर्दगी गरिने
भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई
मोदी र बाइडेनबीच भेटवार्ता
मोदी र बाइडेनबीच टेलिफोन कुराकानी
मोदी र जेलेस्न्कीबीच भेटवार्ता
आज मोदी युद्धग्रस्त युक्रेन जादै