काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ।
अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ तीन पैसा निर्धारण गरिएको छ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ५१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ६६ पैसा तय गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २३ पैसा र बिक्रीदर ८८ रुपियाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७३ पैसा र बिक्रीदर ९८ रुपियाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४१ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर