यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, ०७ : ४९
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १४६ रुपियाँ ९९ पैसा र बिक्रीदर १४७ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रुपियाँ ४२ पैसा र बिक्रीदर १७७ रुपियाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ८६ पैसा र बिक्रीदर ८६ रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ २४ पैसा र बिक्रीदर ९५ रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ६६ पैसा र बिक्रीदर १०२ रुपियाँ १० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ०५ पैसा र बिक्रीदर नौ रुपियाँ ०९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७८ पैसा र बिक्रीदर १८ रुपियाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६ रुपियाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४४ पैसा र बिक्रीदर ३७ रुपियाँ ६० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस