काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट नक्कली भारतीय मुद्रासहित एक युवक पक्राउ परेका छन् ।
नक्कली भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनी पक्राउ परेका हुन् । Tata RATOPATI PATRO बरामद नोट र पक्राउ परेका सोनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने एकजना पक्राउ
सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ