काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक तहमा सविधानपछि संविधान कार्यान्वयनका लागि आवश्यक ऐनहरू बन्न नसकेको भन्ने बुझाइ रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद समेत रहेका शर्माले यस्तो बताएका हुन् ।
राज्य व्यवस्था तथा समितिमा संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण रहेको संघीय निजामती सेवा सम्बन्धि विधेयक दफावार छलफलमा छ । विधेयकमाथिको छलफलमा महामन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सविधानपछि बन्नुपर्ने कानुन पनि बनेका छैन् भन्ने नागरिक तहमा बुझाई छ । गुणात्मक रुपमा काम गरौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा
शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : महामन्त्री शर्मा
जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीसँग जवाफ
फाइल खोलेको नक्कली कुरा गरेर रविले नहुने ‘स्टन्टमेनसीप’ देखाउन खोजे: विश्वप्रकाश शर्मा
रास्वपाबारे महामन्त्रीको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन
रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापति कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ : महामन्त्री शर्मा