काठमाडौँ । एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् ।
‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले मंगलबार आफ्नो फेसबुकमार्फत भनेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहानको भूकम्प चीन केन्द्रबिन्दु भएर गएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंमा फेरि भूकम्पको धक्का
सर्वसाधारणमा भूकम्पको मनोवैज्ञानिक असर कायमै
भूकम्प अपडेट : ओखलढुंगा, सोलु र संखुवासभामा ६ घर भत्किए, ताप्लेजुङको दोभान प्रहरी कार्यालयमा क्षति
तिब्बत केन्द्र बनाएर गएको आजको भूकम्पबाट ३६ जनाको मृत्यु पुष्टि
चीनमा भूकम्प अपडेट : कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते
'चीनमा गएको भूकम्पबाट नेपालमा कुनै मानवीय क्षति भएको विवरण छैन'