काठमाडौ । स्थानीय तह उपनिर्वाचन सकिएको दुई दिनभित्र सबै नतिजा आइसक्ने निर्वाचन आयोगले बताएको छ । ४१ स्थानमा आइतबार उपनिर्वाचन हुँदैछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले तयारी गरेको बताए ।
उनका अनुसार सोमबार नै अधिकांश स्थानको नतिजा आइसक्नेछ भने त्यसको भोलिपल्ट सबै नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको छ ।
आयोगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहयोगको अपेक्षा समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु