काठमाडौं । जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी सल्यान बागचौर नगरपालिका-२ बागचौर घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-८ पाँगा बस्ने ३५ वर्षीय रामचन्द्र केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत सुर्खेतको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-८ पाँगाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा किशोरीमाथि जबरजस्ती करणी
दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ
पाल्पामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ