एजेन्सी । भारतीय राज्य महाराष्ट्रको नवी मुम्बईको शाहबाज गाउँमा तीनतले भवन भत्किँदा त्यहाँ बस्ने धेरै मानिस फसेको आशंका गरिएको छ।
बीबीसी हिन्दीका अनुसार दुई जनालाई बाहिर निकालिएको छ। भवनमा ३९ वयस्क र १३ बालबालिका बस्थे।
भवनमा फसेका मानिसहरुलाई बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको अधिकारीहरूले बताएका छन्।
नवी मुम्बई नगर निगमका आयुक्त कैलाश शिन्देले आज बिहान ५ बजे भवन भत्किएको बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १२ साउन २०८१, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा चारतले भवन भत्किँदा एकै परिवारका ८ सदस्यसहित ११ जनाको मृत्यु
दिल्लीमा भवन भत्किँदा ४ जनाको मृत्यु, अझै धेरै मानिस फसेको आशंका
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन
मुम्बईमा भवन भत्किँदा १ महिलाको मृत्यु, १३ जना घाइते