चार सहायक सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १९ : ०५
चार सहायक सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौँ । ४ सहायक सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले गृह र विभिन्न जिल्लामा कार्यरत उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो ।

 मन्त्रालयले जेठ १६ गते उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।

सूची :

 

 

प्रतिक्रिया दिनुहोस