१२ सिडिओसहित ३६ उपसचिवको सरुवा

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, १९ : ४०
१२ सिडिओसहित ३६ उपसचिवको सरुवा

काठमाडौँ । १२ जना प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित ३६ जना उपसचिवको सरुवा गरिएको छ । गृह मन्त्रालयले बुधवार सिडिओसहित उपसचिवहरूको सरुवा गरेको हो । 

प्रतिक्रिया दिनुहोस