काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
बैठक सुरु हुनासाथ कांग्रेसले उठेर विरोध जनाएको छ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने
प्रतिनिधि सभा बैठक : शून्य समयमा कसले के भने ?
प्रतिनिधि सभा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने
७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न कांग्रेस सांसद खतिवडाको माग
प्रतिनिधि सभा बैठक सर्यो
प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित