काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा आगामी फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ ।
सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिए । सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूलाई लिखित प्रश्न दर्ता गराउने विषयमा पनि जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शेक प्रस्ताव पारित गर्दै फागुन ६ गते बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद्का दुबै बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै
संघीय संसदको बजेट अधिवेशन आव्हान
संघीय संसद्का महासचिव पाण्डेयको नियुक्ति बदर गर्न नहुने आदेश जारी