काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) ले
केन्द्रीय समितिको बैठकबाटै एकता संयोजन समिति बनाउने भएको छ ।
नेपाल समाजबादी पार्टीले अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एकता गर्न संयोजन समिति बनाएपछि माओवादीले केन्द्रीय बैठकबाट समिति बनाउने भएको हो ।
प्रधानमन्त्री तथा नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोपमा सहभागी भई संयुक्त अरब इमिरेट्स (युएई) बाट फर्किएपछि बैठक बसेर एकता संयोजन समिति बनाइने पार्टी कार्यालय प्रमुख सचित्र श्रीराम ढकालले बताए।
प्रधानमन्त्री मंसिर १३ देखि १७ गतेसम्म युएई भ्रमणमा जाने तयारी रहेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० मंसिर २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीका दुई नेताले गरे कम्बोडिया भ्रमण रद्ध
माओवादीको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी पदाधिकारी बैठक स्थगित
माओवादी पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
बाढीपीडितलाई माओवादी निकट कर्मचारी महासङ्घको सात लाख ७७ हजार सहयोग