काँग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १६ : ०८
काँग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत

विराटनगर । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापाको राजीनामा अस्वीकृत भएको छ । प्रदेशसभा सचिवालयमा आज बसेको काँग्रेस दलको बैठकले उनको राजीनामा अस्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस