काठमाडौँ । नेपाली कांग्रेसले सरकारको दावी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ ।
आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।
प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५-१५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका १५ निर्णय यस्ता छन् (सूचीसहित)
कांग्रेसको सय दिने अभियान स्थगित
बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन समिति बैठक
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
इप्पान प्रतिनिधिले भेटे काँग्रेस सभापति देउवा
कांग्रेसको मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत