काठमाडौं। काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन बन्द गरेको छ ।महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह९बालेन०ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणाको आधारमा सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीले खोस्यो हर्कको गाग्री
नयाँ आव सुरु भएसँगै प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् जनप्रतिनिधि
नयाँ मन्त्रीलाई बधाई दिन जानेको भीडले सिंहदरबारमा जाम
बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक