काठमाडौं। न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलवार बसेको बैठकले २२४ न्यायाधीशको सरुवा गरेको हो ।
परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरूका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।
न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्याय परिषद् सदस्यमा सिफारिस खड्काविरुद्ध उजरी आह्वान
उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
न्याय परिषद्अघि बारको धर्ना, नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्त गर्न नदिने चेतावनी
दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस
न्याय सेवाका कर्मचारीको उत्प्रेरणाका लागि नियमावली संशोधन गरियो : न्याय परिषद्