प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुरका मेयर उम्मेदवार रेनु दाहाललाई जिताउन पार्टीपंक्तिलाई आग्रह गरेका छन्।