काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज (बुधबार) शपथग्रहण गर्दैछन्। नवनिर्वाचित कार्यसमितिका पदाधिकारिले पद तथा गोपनीयताको शपथ आज साँझ ५ बजे लिने भएका हुन्।
शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङलगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्ने छन् । एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन भएका थिए।
उनका प्रतिष्पर्धी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ अध्यक्षमा चुनिएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एन्फाको वार्षिक बजेट डेढ अर्ब
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे