काठमाडौं । नेकपा समाजवादीले कर्णाली प्रदेशमा २० जना सदस्य मनोनयन गरेको छ । बुधबार सम्पन्न स्थायी कमिटी बैठकले कर्णाली प्रदेशमा २० जना सदस्य थप गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै बैठकले पार्टीविरोधी गतिविधि गर्ने १२ जनालाई हटाएको छ ।‘कर्णाली प्रदेशमा २० जना प्रदेश सदस्य थपिएको छ भने पार्टी विरोधी गतिविधि गर्ने १२ जनालाई हटाएका छौ’, प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने