चन्द्रकला पौडेल सचिवमा बढुवा

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०८२, २१ : ०७
चन्द्रकला पौडेल सचिवमा बढुवा

 काठमाडौं । चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छिन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीलेl जानकारी दिए ।

पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिवकी रुपमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस