पहिराका  कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १६ : ३४
पहिराका  कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

चितवन । पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए ।     

अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस