जनकपुर । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज कुमार शाहले अग्रता फराकिलो बनाएका छन् । शनिबार बिहान साढे ८ बजेको मतपरिणामअनुसार मेयरका उम्मेदवार साहले ७७०८ मत पाएका हुन् ।
यसैगरी एमालेका शिवशंकर साह हिराले ५२८० मत पाउँदा लोसपाका मनोज चौधरीले २८९० मत पाएका छन् । यसैगरी उपमेयरमा किशोरी साहले ८९४३ मत पाउँदा एमालेकी रुना झाले रुना झाले ६०१० मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, ०८ : ५०
लेखकबाट थप