स्थानीय तह निर्वाचन

सन्दकपुर-१ को अध्यक्षमा एमालेका राई निर्वाचित

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १४ : ०५
सन्दकपुर-१ को अध्यक्षमा एमालेका राई निर्वाचित

इलाम । इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् ।

खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् । त्यस्तै दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस