काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुई जना डीएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ ।
दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि दमकको इन्चार्ज पद रिक्त थियो । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ
काठमाडौँको अपरेशन कमाण्डरको रुपमा कार्यरत पवन भट्टराई बढुवा भएपछि उनको ठाउँमा तिवारीलाई ल्याइएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५ डिएसपीको सरुवा, को-कहाँ ?
बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको कमान्डमा प्रहरी परिचालन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)