काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् ।
नगरपालिकाको वडा न १ मा ३५० मत गन्दा एकीकृत समाजवादी पार्टीका मेयरका उम्मेदवारले १४५ र एमालेका उम्मेदवारले १३८ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले १२८ तथा एमालेका उम्मेदवार १४५ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, ११ : २२
लेखकबाट थप