जनकपुर । जनकपुरधाम उपहानगरपालिकाको वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज साहले सुरुवाती अग्रता लिएका छन् ।
मेयर
मनोज साह १३५
जसपा २८
लोसपा १८
एमाले ४५
लालटिन १९
आँँप ३३
रुख ३२
उपमेयर
कांग्रेस १६२
एमाले ४६
लोसपा २३
आँप २६
जसपा २५
वडाध्यक्ष
कांग्रेस २०२
एमाले ५८
जसपा २६
लोसपा २८
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, ०९ : ४०
लेखकबाट थप