तरुण दलले गठन गर्‍यो निर्वाचन परिचालन समिति

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, ११ : ४३
तरुण दलले गठन गर्‍यो निर्वाचन परिचालन समिति

काठमाडौँ । तरुण दलले स्थानीय तह निर्वाचनका लागि ‘स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समिति’ गठन गरेको छ । 

कांग्रेसका उम्मेदवार र गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारहरूलाई विजयी बनाउन १०३ सदस्यीय समिति गठन गरिएको हो ।जसको संयोजकमा विद्वान गुरुङ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस