काठमाडौं । भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी अहिले काठमाडौंमा छन् । उनी एक साथीको विवाहका लागि सोमबार साँझ काठमाडौं आइपुगेका हुन् ।
सोमबार विमानस्थलबाट सोझै होटल मेरियट पुगेका राहुल गान्धी साँझ भने एलओडी बार पुगेका थिए । त्यहाँ सांगीतिक वातावरणमा उनी रमाएको भिडियो अहिले बाहिर आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० बैशाख २०७९, १२ : ३७
लेखकबाट थप