महिला टी-२० सिरिज

नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०८१, १३ : ४७
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ। त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालकी पूजा महतोको आकर्षक अर्धसतकको मदतमा निर्धारित २० अ‍ेभरममा १४५ रन बनाएको हो । नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् ।

प्रतिक्रिया दिनुहोस