एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९ सय २७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्।
यही समयमा २ हजार २ सय ५२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो समयमा ३२ जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ।
भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ६ सय ५४ जनाको निधन भएको छ। अहिले भारतमा १६ हजार २ सय ७९ जना संक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ बैशाख २०७९, १० : १६
लेखकबाट थप