काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा उठ्ने तयारी गरेकी एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टीले टिकट नदिएर राम्रो गरेको बताएकी छन्।
उनले पार्टीको टिकट नपाएपनि आफ्ना पार्टीका नेताहरुलाई जिताउन सबैलाई अनुरोध गरेकी छन्।उनले गाउँपालिका अध्यक्ष दावी गर्नु सामान्य राजनीतिक प्रतिक्रिया भएको उल्लेख गर्दै पार्टीले टिकट नदिएको अवस्थामा आफूलाई अझै सच्याउने समय र अवसर प्राप्त भएको बताएकी छन्।उनले आन्दोनलकारीहरुलाई पद र प्रतिष्ठा मुख्य कुरा नरहेको बताएकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, ११ : ३९
लेखकबाट थप