काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा उपप्रमुखका लागि नेपाली कांग्रेसले किशोरी साहलाई टिकट दिएको छ ।
नेपाली कांग्रेसका पुराना नेता रहेका साह जनकपुर नगरपालिका हुँदासत्ता गठबन्धनको सहमतिअनुसार त्यहाँ जसपाले मेयर पाएको छ भने नेपाली कांग्रेसले उपमेयर पाएको छ ।
जनकपुरधाम उपमहानगरमा जनता समाजवादी पार्टीले मेयरमा यसअघिका निवर्तमान मेयर लालकिशोर साहलाई टिकट दिएको छ । नेपाली कांग्रेसका मेयरका दाबेदार मनोज साहले पार्टीबाट राजीनामा दिँदै स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, ११ : ३६
लेखकबाट थप