काठमाडौँ । चीनले नेपाललाई वार्षिकरूपमा नेपाली विद्यार्थीलाई दिने छात्रवृत्ति यसवर्ष बढोत्तरी गरेको छ। अघिल्लो वर्ष ४९ जना विद्यार्थीका लागि छात्रवृत्ति दिने घोषणा गरेको चीनले यसवर्ष उक्त संख्या ६७ पुर्याएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले छात्रवृत्ति दिने सम्बन्धमा गरेको निर्णयबारे शिक्षा मन्त्रालयलाई जानकारी गराइसकिएको छ। अब, शिक्षा मन्त्रालयले जेहेन्दार विद्यार्थी छनौट गरी छात्रवृत्ति दिनेछ।
उत्तरी छिमेकीले गतवर्ष ४९ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भनेपनि १२ जना मात्रै विद्यार्थी यसअन्तर्गत छनौट भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ माघ २०७८, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता: ‘शेइयान-२७’ उपग्रह प्रक्षेपण
अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्याउने
अमेरिकी ट्यारिफले आकाश खस्दैन: चीन
नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष: सिछुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु
चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगायो
१० प्रतिशत कर लगाउने ट्रम्पको आदेशविरुद्ध चीनले प्रतिवाद गर्ने