गायिका आनीछोइङ डोल्मामा ओमिक्रोन पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, ०८ : २१
गायिका आनीछोइङ डोल्मामा ओमिक्रोन पुष्टि

काठमाडौं । गायिका आनीछोइङ डोल्मामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जालमार्फत उनले आफूमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएकी हुन् । हाल उनी होम आइसोलेसनमा बसेकी छन्।

प्रतिक्रिया दिनुहोस