नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी अध्यादेश स्वीकृत

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, १३ : ३६
नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदको नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । 

प्रतिक्रिया दिनुहोस