काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे फाेटाे खिच्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि पत्रकारहरूले क्यामेरा डाउन गरेका छन् । भिडचाड भएको भन्दै प्रहरीले पत्रकारहरूलाई पछाडि धकेलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगमा आवासीय चिकित्सकको घेराउ, कार्यदल खारेज गर्न माग
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
सर्लाही काँग्रेस सभापतिलाई पदमुक्त गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना
त्रिवि रेक्टर कार्यालयको ढोकामा क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनको धर्ना
त्रिवि प्रशासनमा विद्यार्थीको धर्ना, समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका माग