काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले पहिले डीआईजीले सम्हाल्दै आएका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखालगायतमा डीआईजीलाई नेतृत्वज दिनेगरी दरबन्दी थप गर्ने तयारी गरेको हो ।
सोसम्बन्धी प्रस्तावलाई स्वीकृति दिन गृहमन्त्री बालकृष्ण खाँण तयार रहेको खबर राजधानी दैनिकमा छापिएको छ । डीआईजी बन्ने दौडमा एसएसपीहरु नरबहादुर खत्री, हरिराज वाग्ने, मोहनकुमार आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह, सुशील यादव, शेरखर कोइराला, नरबहादुर केसी, सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापालगायत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ कार्तिक २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान
३ जना डीआईजीको सरुवा, ४ जनाको पदस्थापन
सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस